म्याग्दी, २४ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको गोजेमा घारखोला जलविद्युत् आयोजनाको बिद्युतगृह निर्माण गरिँदै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको करिब ७० प्रतिशत निर्माण सकिएको छ ।

