स्याङ्जाका दिलिपप्रताप खाँण काँग्रेसको घोषणापत्र लेखन समितिमा मनोनित

२०७८ चैत्र २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २२ चैत। नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ विस्तार गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा २७ जना सदस्य मनोनयन गर्नु भएको हो ।
जसमा स्याङ्जाका दिलिपप्रताप खाँण पनि सदस्यमा मनोनित हुनु भएको छ । स्याङ्जा क्षेत्र नम्वर २ का सभापति समेत रहनु भएका खाँण वालिङ नगरपालिका प्रमुख समेत हुनुहुन्छ ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१.सदस्य — डा. आरजु राणा देउवा
२.सदस्य — श्री मधु आचार्य
३.सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०.सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा.जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८.सदस्य — श्री जगदीश भट्टराई
१९। सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२.सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४.सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार