स्याङ्जाको चापाकोट ९ मा एमालेका कृष्ण सुवेदी विजयी

२०७९ जेष्ठ ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ४ जेठ । स्याङ्जाको चापाकोट नगरपालिका ९ को वडा अध्यक्षमा नेकपा ९एमाले०का कृष्ण सुवेदी विजयी हुनुभएको छ ।

चापाकोट नगरपालिकाको वडा नं ९ मा कृष्ण सुवेदीले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मणि खनाललाई पराजित गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

वडा अध्यक्षमा विजयी हुनु भएका नेकपा(एमाले)का सुवेदीले १२०८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मणि खनाल ७१९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय