पोखरा ५ मा गठबन्धन पछी पार्दै एमालेका विष्णु बराल प्यानल सहित विजयी

२०७९ जेष्ठ ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ४ जेठ। पोखरा महानगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका विष्णु बराल प्यानल सहित विजयी भएका छन् । उनले नेपाली काग्रेसका उमेद्वार प्रमोद कोइरालालाई पराजित गर्दै बिजयी भएका हुन् ।

त्यसैगरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् । महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् ।

पोखरा ५ मा ५ हजार ८८ जना मतदाता रहेकोमा ३ हजार ६१२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय