रबिको पाटिको नाम स्वतन्त्र र चिन्ह घण्टी

२०७९ असार ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ७ असार। सञ्चारकर्मी रबी लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न पनि सार्वजनिक छ।

लामिछानेले आफ्नो राजनीतिक यात्राबारे जानकारी दिन आयोजना गरेको घोषणा सभामा चुनाव चिह्न घण्टी प्रस्ताव गर्ने बताउनुभयो ।

उहाँले सुशासनको घण्टी बजाउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय