नयाँ बानेश्वरमा गुड्दागुड्दै भासियो बस

२०८० माघ १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१२ माघ । काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ ।

बानेश्वरबाट रत्नपार्क जादै गर्दा बा. ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो । बस सडकमा भासिपछि यात्रुहरु अतालिदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय