वालिङको उखुबाट बन्यो गल्याङ महोत्सवमा जुस

२०८१ बैशाख ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशा भट्टराई

स्याङ्जा ,७ बैशाख । गल्याङ्ग उद्योग वाणिज्य संघको आयोजनामा गल्याङ्ग बजारको तल्लो गल्याङ्ग खेल मैदानमा संचालन भएको महोत्सवमा वालिङ नगरपालिकामा उत्पादन भएकाे उखुबाट बनेकाे जुस बिक्री भएकाे छ ।

वालिङ्ग नगरपालिका १० मा उत्पादन भएको उखु गल्याङ्ग महोत्सवमा बिक्री गरिएकाे नरेश कुमार श्रेष्ठले हेर्ने कुरा डटकम लाइ जानकारी दिनुभयो । उखुबाट उत्पादित खुदो, गुण, उखु, जुस गरी बिभिन्न् परीकार बिक्री गरिएकाे उहाँले जानकारी दिनुभयाे । उखुलाई मेसिनको प्रयोगबाट जुस बनाई बिक्री वितरण गर्ने  गरेकाे उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय