गल्याङ महोत्सवको पुरुष भलिबल खेलमा स्याङ्जा बिरुद्ध पर्वत फाइनलमा भिड्दै

२०८१ बैशाख ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी

स्याङ्जा ९ बैशाख । स्याङ्जाको गल्याङमा भएको तेस्रो गल्यङ औद्योगिक व्यापार तथा कृषि महोत्सवमा पुरुष भलिबल खेल तर्फ,आज पाल्पा र नवलपुर सेमिफाइनल तेस्रो र चौथो को लागि भिड्दै उक्त खेल ८ बजे हुने भएको छ , भने फाइनल खेल ११ बजे स्याङ्जा विरुद्ध पर्वत भिड्दै छ ।

गल्यङ उद्योग बाणिज्य सङ्घको आयोजनामा चैत्र ३० गतेबाट सुरु भएको महोत्सव बैशाख १२ गतेसम्म रहने आयोजक ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय