नेपालका प्रम ओली र भारतीय प्रम मोदीबीच अमेरिकामा दुईपक्षीय हितको कुराकानी हुने

२०८१ आश्विन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,५ असोज । संयुक्त राष्ट्र संघको ७९ औं साधारणसभाका लागि संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपालका सम्माननीय प्रम केपी शर्मा ओली र भारतीय सम्माननीय प्रम नरेन्द्र मोदीबीच दुईपक्षीय हितको बिषयमा कुराकानी हुने भएको छ ।

दुई छिमेकी मित्रराष्ट्रहरुबीचको आपसी भेटघाटले विश्वमा उल्झनमा रहेका कैयौं मुद्दाहरूलाई Contentious Issues समाधान गर्नेमा एकरुपको धारणा बनाउन र दुई देशको आर्थिक-सामाजिक बिकासमा समेत आपसी सहकार्यलाई तिव्रता दिन मद्दत मिल्ने कुरामा बिस्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय