डेंगु नियन्त्रण गर्न सिंहदरबार सरसफाइ

२०८१ कार्तिक ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ कात्तिक। डेंगु नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारभित्र सरसफाइ गरिएको छ । शुक्रवार सिंहदरबारभित्रका कर्मचारीहरूले सरसफाइ गरेका हुन् ।

कर्मचारीहरुले सिंहदरबारभित्र रहेका रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छरेका थिए ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगु नियन्त्रण गर्न देशभरका सरकारी कार्यालयहरूमा सरसफाइ अभियान चलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय