गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

२०८१ कार्तिक २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,२९ कार्तिक । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी गौचनको गएराती  हृदयघातका कारण निधन भएको हो ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय