रवि लामिछानेको ‘डिफेन्स’मा प्रचण्ड उभिनुको राजनीतिक अन्तर्य

२०८१ मंसिर ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको कडा विरोध गरे । लामिछाने पक्राउ परेको करिब दुई महिनापछि प्रचण्ड उनको बचाउमा खुलेर उत्रिएका हुन् ।

गत सोमबार प्रचण्डले फेसबुकमा लेखेका थिए, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’

त्यसको भोलिपल्ट चितवन पुगेका प्रचण्डले एक भाषणमा सविस्तार यसबारे बोले । कांग्रेस र एमालेले रविलाई विगतमा प्रधानमन्त्री अफर गरेको आफ्नै कानले सुनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय