काठमाडौँ, १४ माघ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताएका हुन् ।
इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह
२०८१ माघ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd