आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

२०८१ फाल्गुन १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ फागुन । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ ।

यसका अलावा प्रतिनिधि सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय