
वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उहाले बताउनुभयो ।त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका बिषयमा छलफल भएको उहाले बताउनुभयो । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने बिषयमा छलफल भएको उहाले बताउनुभयो ।
त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृसंस्थालाई बलियो उपस्थीति गराउने बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिनुभयो ।