काठमाडौं ,१८ फागुन । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताउनुभयाे ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।