जापान , १४ चैत । हेर्ने कुरा डट कममा सञ्चारकर्मी लक्ष्मण पाठक “राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८०” बाट सम्मानित हुनु भएको छ ।
news express media दृारा प्रदान गरिएको अवार्डबाट पाठकलाई सम्मान गरिएको हो ।
ससञ्चारकर्मी पाठकले जापानमा अध्ययन तथा रोजगारी का लागि आएका नेपालिहरुलाई सुचना तथा परामर्श गर्दै आउनुभएको छ । जापानमा रहेका नेपाली विधार्थिहरुको समस्या समाधान , रोजगारीका अवसर ,जापानी नियम कानुन तथा आवश्यक सेवासम्बन्धि जानकारी दिदै आउनुभएको छ ।
पाठकले जापानमा रहेका नेपालीहरुलाई सहि सुचना उपलब्ध गराउन उहाको प्रयासहरु उल्लेखनीय छन।