समाजवादी मोर्चाले सडकमै धमाधम मञ्च तयार गर्दै

२०८१ चैत्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १५ चैत। काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले धमाधम मञ्च निर्माणको काम भइरहेको छ ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको हो । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय