प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक , राप्रपालाई ‘बाइपास’

२०८१ चैत्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१७ चैत । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाउनुभएकाे छन् । भने बैठक मा राप्रपालाई ‘बाेलाएनन ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराउनुभएकाे हाे ।

नेताहरूका अनुसार साँझ ५ बजे सर्वदलीय बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय