काठमाडौं ,१७ चैत । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो ।
संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd