प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा

२०८१ चैत्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

पत्रकार, लेखक र कूटनीतिज्ञ समेत रहेका ८७ वर्षीय कोइरालाको हिजो निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय