रास्वपा केन्द्रीय समिति सुरु, सभापतिमा फर्किए रवि

२०८१ चैत्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यबाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकको नेतृत्व सभापति लामिछानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय