जाजरकोट ,२ बैशाख । जाजरकोटमा भूकम्प गएको छ। आज बिहान ४:५३ बजेमा पैक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गए राती पनि त्यहीँ ठाउँमा भुकम्प गएको थियो । भूकम्पबाट क्षति भए नभएको एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
जाजरकोटमा भूकम्पकाे धक्का
२०८२ बैशाख २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd