जवरजस्ती करणी गरेको आरोपमा चापाकोटमा एक पक्राउ

२०८२ बैशाख ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,४ बैशाख । चापाकोट नगरपालिका वडा नं.८ मा  ११ बर्षकि नावालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

चापाकोट १२२ लाई मिति २०८१।०४।१५ गते रातको समय जबरजस्ती करणी गरेको आरोपमा  एक जना पक्राउ परेका हुन ।

परिबर्तित जिल्ला ४० बस्ने ११ बर्षकि नावालिका परिबर्तित नाम ०८१/८२ लाइ चापाकोट नगरपालिका वडा नं.०८ बस्ने बर्ष अं. ५४/५५ का अर्जुन भन्ने ख्याम कर्ण दमैले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेल जानकारी दिनुभयाे ।

 दमैलाइ करणी सम्बन्धी कसूर ( जवरजस्ती करणी )   २०८१।१२।२८ गते मुद्धा दर्ता  भएकाे प्रहरीले जनाएकाे छ ।

स्याङ्जा जिल्ला अदालतबाट ७ दिन म्यादथप गरि  अनुसन्धान कार्य भई रहेको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार