सुवास रेग्मी
स्याङ्जा ,१४ बैशाख । स्याङ्जाकाे भिरकाेट नगरपालिका वडा न ४ मा दुई गाडि ठाेकिदा दुर्घटना भएको छ ।
पाेखराबाट आउदै गरेकाे बस र वालिङ वाट जादै गरेकाे ट्याक्टर भिरकाेटकाे छायाक्षेत्र मन्दिर अगाडि ठाेकिदा दुर्घटना भएको हाे ।
पाेखराबाट आउदै गरेकाे बस लु १ ख ७२३७ बस र बालिङबाट जादै गरेकाे ग १ तत ५८९६ नम्बरकाे ट्याक्टर ठाेकिदा दुर्घटना भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
दुबै चालकहरुलाई प्रहरीले नियन्त्रण लिई वालिङ चाैकिमा पठाईएकाे छ ।