विद्युत सट भई आगोलागी हुुँदा स्याङ्जामा २० लाखको क्षति

२०८२ बैशाख २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २० बैशाख । पुतलीबजार नगरपालिकाको वडा नम्बर ७ रयाले मा ७४ वर्षिय खिम बहादुर खत्रीको घरमा आगलागी हुँदा ६ तोला सुनको गरगहना,  नगद ७० हजार गरी अन्दाजी  २० लाख बराबर को क्षति भएको छ।

शनिबार बिहान ८:३० बजे जस्ताको पाताले छाएको २ तले कच्ची घरमा विद्युत सट भई घर पूर्ण रुपमा जलेको स्याङ्जा जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी  प्रवेश तिवारीले जानकारी दिनुभयो । घरमा राखेका गरगहना नगद रुपैयाँ लत्ता कपडा भाडा कुडा पूर्ण रुपमा जलेको र घटनाको बारेमा थप अनुसन्धान को कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय