कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८२ जेष्ठ २, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनुभएकाे छ । शनिबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार