बैतडी , २ जेठ । अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्गको अभियान बैतडी , पाटनबाट औपचारिक रूपमा सुरू भएको छ ।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी र नेपालको झण्डा पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सव लाई हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नुभएको छ । यस अघि अभियानप्रति एक्यबद्वता जनाउँदै बैतडी पाटन नगरपालिका द्वारा निर्मित स्मारकको अनावरण गर्नुभएको थियो ।