आकाशे पानीको भरमा मात्रै नेपालको कृषि क्षेत्र सम्पन्न हुँदैन : पुर्व मन्त्री गुरुङ

२०८२ जेष्ठ ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, २ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले आकाशे पानीको भरमा मात्रै कृषि प्रधान देश हुन नसक्ने बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालको कृषि प्रणाली आकाशे पानीको भरमा मात्रै निर्भर गर्न नहुने बताउनुभयो । कृषि योग्य जमिनलाई सिंचाइको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो , “कृषि प्रधान देश भनिएपनी अहिलेसम्म कृषि क्षेत्रमा पुर्ण सिंचाइको व्यवस्थापन गर्न सकिएको छैन । अब खेतीयोग्य जमिनलाई सिंचाइको व्यवस्था मिलाउनुपर्छ ।”

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय