रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ

२०८२ जेष्ठ ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, २ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिदै पुर्व मन्त्री गुरुङले नेपालको कृषि प्रणालीमा बढ्दै गएको रासायनिक मलको प्रयोगबारे चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो,”कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक मललाई एकदमै न्यूनीकरण गरेर लैजानुपर्ने छ । प्राङ्गगारीक मलको प्रयोग बढाउदै लैजानुपर्छ ।” कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय