आज कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८२ जेष्ठ ४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ जेठ। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

 नयाँ बानेश्वरस्थित संसद् भवनको ल्हाेत्से हलमा दिउँसो दुई बजे बस्ने भएकाे हाे  ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय