सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई किन जेल हालियो : सांसद शाही

२०८२ जेष्ठ ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले उहाँलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय