ढोका थुनेर आदेश लेख्दै दुई न्यायाधीश, बाहिर रास्वपा समर्थकको भीड

२०८२ जेष्ठ १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको छ ।

स्रोतका अनुसार न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले ढोका थुनेर आदेशलाई अन्तिम रुप दिइरहेका छन् । बाहिर कार्यकर्ताहरुले होहल्ला गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय