काठमाडौं, ११ जेठ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो। बैठकमा सरकारले जेठ १५ गते संसद्मा पेश हुने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवम् सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
एमाले सचिवालय बैठक सुरू
२०८२ जेष्ठ १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd