गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा

२०८२ जेष्ठ १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । मंगलबार उनीहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय