आज दिउँसो ३ बजे संसद्‌मा बजेट पेश गरिने

२०८२ जेष्ठ १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१५ जेठ । सरकारले बिहीबार अर्थात् आज  (जेठ १५) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लाग्नुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार