सिदार्थ राजमार्गलाई डेडिकेटेड २ लेनमा विस्तार गरिने

२०८२ जेष्ठ १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं,१५ जेठ । सरकारले सिदार्थ राजमार्ग लाई डेडिकेटेड २ लेनमा विस्तार गर्ने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट  बुटवलबाट पोखरा पुग्नकालागि साँघुरो सडक भएकाले सिदार्थ राजमार्गलाई २ लेनको डेडिकेटेड प्रस्तुत गर्दै यस्तो घोषणा गर्नभएकाे हाे ।

आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धार्थ राजमार्ग निर्माण गरी सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार