कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ मा रहेको गह्रौ कालिका मन्दिरलाई ३ करोड बजेट विनियोजन भएको छ ।
शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा मन्दिर परिसरको पुर्वाधार स्तरोन्नतिको लागि बजेट विनियोजन गरेको जनाएको छ ।
सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।