कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका पुतलीखेत,ठुलीबेशी,नागडाडा रिङरोडलाई ३ करोड विनियोजन भएको छ ।
शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा रिङ रोड निर्माणको लागी बजेट विनियोजन गरेको जनाएको छ ।
सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।