कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको रुद्रवणी,आलमदेवी,देउराली,रानीमहल सडक स्तर उन्नतिको लागी ३ करोड विनियोजन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।