काठमाडौ,२३ जेठ । स्याङ्जाको बयरघारि बानेथाेक देउराली सडक स्तराेन्नतिको लागी ३ कराेड विनियोजन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd