काठमाडौं,२६ जेठ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।
नियमित कार्यसूचीमा सदनलाई लैजान दलहरूलाई सहमतिको लागि भन्दै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।