प्रतिनिधि सभा बैठक सर्‍यो

२०८२ जेष्ठ २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ जेठ । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक सरेको छ । बुधबार ३: १५ बस्ने गरी प्रतिनिधि सभा बैठक सरेको हो ।

जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय