काठमाडौँ,३० जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयाे।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको विविध विषयमा छलफल हुने बताइएको छ ।