चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो

२०८२ असार १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १५ असार। काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ ।

शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ ।

कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय