विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

२०८२ असार १८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा १८ असार । विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ नियुक्त हुनुभएको छ ।

वालिङ नगरपालिका १ निवासी गुरुङ नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विज्ञापन बोर्डको सदस्यमा नियुक्त हुनुभएकाे हाे ।

उहाँ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (१०) को खण्ड (ङ) बमोजिम बोर्डको सदस्य पदमा नियुक्त हुनुभएकाे हाे । उहाँकाे कार्यकाल ४ बर्षकाे रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार