प्रचण्डले बोलाए पदाधिकारी बैठक

२०८२ असार २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६  असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक बोलाउनुभएकाे छ । आज ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयाे ।

उहाँका अनुसार बैठकमा समसामयिक परिस्थिति, सरकारले गरिरहेका कामबारे धारणा, सदनमा पार्टीको भूमिका, पार्टीको अभियान लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

माओवादीले पार्टीको अभियान सकिएपछि केन्द्रीय समिति बैठक डाक्ने तयारी गरेको छ । बैठकमा त्यसबाहेक पार्टीको सङ्गठनात्मक सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय