वालिङ मिर्दीमा स्कुटरले ठक्कर दिदा आखा चोट (भिडियाे सहित)

२०८२ असार २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुबास रेग्मी
स्याड्जा,२६ असार ।  वालिङ मिर्दीमा स्कुटरले ठक्कर दिदा एक जनाकाे आखा चोट लागेको छ ।

बालिड्-५ जगत भन्ज्याड घर भएकी ५५ बर्ष कि नेत्र कुमारी थापाको आखामा गम्भिर चोट लागेको हाे। स्कुटर चालक स्कुटर सहित फरार रहेका छन। प्रहरीको टोली सि.सि टि भि हेरेर थप घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय