लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटीलाइ कारबाही

२०८२ असार २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२७ असार । गैर कानुनी काम गरेको भन्दै लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटी कम्पनी कारबाहीमा परेका छन् ।

बिभागको स्वीकृती बिना सेक्युरिटी सप्लाइ गरेको भन्दै सप्लाइ गर्ने डिलाइट सेक्युरिटी र उक्त अबैध कम्पनीबाट सेक्युरिटी लिने लुम्बिनी विकास बैंकलाई २/२ लाख जरिवाना गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सूचना अधिकारी मणिनाथ गोपले जानकारी दिनुभयो । यसरी विभागीय स्वीकृत नलिई सेक्युरिटी सप्लाइ गर्ने कम्पनी र सेक्युरिटी राख्ने दुबै कम्पनीलाई कारबाही गरिदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार