पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२९ असार । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

६२ वर्षीया शर्मा पूर्व पत्रकार पनि हुन् । उनको नर्भिक अस्पतालमा निधन भएको  छ ।

पूर्व आयुक्त शर्माको अाज अन्त्येष्टि गरिने पनि उनले जनाएकी छन् । शर्माको दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार